दफा १९
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

देहायबमोजिम हुनेछ:
(क) परिषद् तथा समितिबाट भएका निर्णय तथा निर्देशनको कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रतिष्ठानको दीर्घकालिन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी परिषद् तथा समितिमा पेश गर्ने,
(ग) प्रतिष्ठानको प्रगति विवरण तथा वार्षिक प्रतिवेदन परिषद् तथा समितिसमक्ष पेश गर्ने,
(घ) प्रतिष्ठानबाट सञ्चालित प्रशिक्षण कार्यक्रमको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने-गराउने,
(ङ) तोकिएबमोजिमको अन्य काम गर्ने ।